Dhading News

पत्रकार वन्ने सुवर्ण अवसर


मङ्लबार, माघ १६, २०७४
सुचनाहरु

-के तपाईमा पत्रकार बन्ने इन्छा छ ?
-के तपाईलाई खोज पत्रकारिता गर्दै रेडियो, अनलाइन, टेलिभिजन र पत्र पत्रिकामा काम गर्ने रहर छ ?
-तपाईकै ठाँउको स्थानीय स्तरमा नै बसी पत्रकारिता गर्ने अवसर हामी दिलाउँछौं ।
-यदि त्यसो हो भने धादिङ सञ्चार प्रा.लि.ले धादिङबेसीमा यहि फागुन १ गते देखि ७ गते सम्म पत्रकारिता तालिम सञ्चालन गर्न लागिएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।

हाम्रा विशेषताहरुः
-राष्ट्रिय स्तरको बहुचर्चित दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिईने ।
-विशेष प्रयोगात्मक कक्षा सञ्चालन गरिने ।
-तालिम पश्चात उत्कृष्ट ३ जनालाई रोजगारीको अवसर दिइने ।
-तालिम पश्चात उत्कृष्ट सहभागीलाई राष्ट्रिय
-स्तरको सञ्चार माध्यममा जोडाईने ।

कक्षा सञ्चालन
मितिः २०७४ फागुन १ देखि ७ गते सम्म ।
समय: विहान १० बजे देखि ४ः०० बजे सम्म ।
स्थानः धादिङ संचार प्रा.लि.को. कार्यालय पुछारबजार, धादिङबेसी
फर्म शुल्कः रु १०००।– (अक्षरेपी एक हजार मात्र )

फर्म पाईने स्थानः धादिङ सञ्चार प्रा.लि.को कार्यालय, पुछारबजार

(ग्रामीण यातायातको माथिल्लो तला)
फर्म भर्ने अन्तिम मितिः २०७४ माघ २८ गते सम्म ।
थप जानकारीको लागि सम्पर्क नं. ०१०–५२११७५, ९८५११२०८५०, ९८४३७९४९१४

Loading...
  • नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा यो वर्ष १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल गतवर्षको
  • एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    काठमाडौं फागुन १० । एमाले र माओवादी केन्द्र बीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्रालय भागवण्डाको टुंगो
  • अनमोल फुटसल खेल शुक्रबारबाट

    अनमोल फुटसल खेल शुक्रबारबाट

    धादिङबेसी फागुन १०। धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट फुटसल प्रतियोगिता आयोजना गरेका छन् । धादिङबेसीमा विगत १ वर्ष अघि देखि संचालनमा आएको फुटसलमा हुन लागेको यो दास्रो ठुलो
santoshanamol cup