विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ९, २०७४

धादिङबेसी माघ ९ । नीलकण्ठ सामुदायीक सिकाई केन्द्र धादिङको आयोजनामा १ दिने कथा लेखन प्रशिक्षण सम्पन्न भएको छ ।

नीलकण्ठ उच्च माध्यमिक विद्यालय, वालमन्दिर माध्यमिक विद्यालय , गैरीगाउ माध्यमिक विद्यालय महेन्द्र मावि देउराली मावि इजारा आधारभुत कणेश्वर मावि लगायत ९ वटा विद्यालयहरुको विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वालकला प्रतिष्ठान नेपालका उपाध्यक्ष महेश्वर पौडेल र महेश्वर कार्कीले सहभागि प्रशिथ्यार्थीलाई प्रशिक्षित गराएको सामुदायीक अध्ययन केन्द्र राष्ट्रिय सञ्जालका केन्द्रिय अध्यक्ष दिपक विश्वकर्माले बताए ।