एअनेशिसंको अध्यक्षमा पुन: धमला (कार्यसमितिको नामावली सहित)

Avatar photo
Dhadingpost
शनिबार, माघ ६, २०७४

धादिङ माघ ६ । माओवादी केन्द्र निकट एकीकृत अखिन नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्षमा पुन: खिलबहादुर धमला चयन भएका छन् ।

नीलकण्ठको देउराली माविका शिक्षक धमला स्थानीय तहको निर्वाचनमा संगठनका अध्यक्ष नवराज अधिकारीले राजीनामा दिए पश्चात संगठनको अध्यक्षको जिम्मेवारी संमालेका थिए । शनिबार धादिङबेसीमा सम्पन्न भएको छैटो जिल्ला सम्मेलनले धमलालाई पुन अध्यक्षमा चयन गरेको हो ।

सम्मेलनबाट चयन भएको कार्यसमितिको नामावली यस्तो छ ।

अध्यक्ष
१. खिलबहादुर धमला
बरिष्ठ उपाध्यक्ष
२. तिलक चेपाङ
महिला उपाध्यक्ष
३. शुशिला अधिकारी
उपाध्यक्षहरु
४. मोहन कोइराला
५. कान्छा तामाङ
६. टंक छत्कुली
सचिव
७. हरिप्रसाद तिमल्सिना
अर्थ सचिव
८. शिवप्रसाद रिजाल
सह सचिवहरु
९. हरिशरण तामाङ
१०. दिव्यश्वर अधिकारी
११. दामोदर भट्ट
सचिवालय सदस्यहरु
१२. बहादुर विक
१३. दिनेश लुइटेल
सदस्यहरु
१४. विनिता तामाङ
१५. गंगाप्रसाद रिमाल
१६. जनार्दन नेपाल
१७. लक्ष्मी सिंखडा
१८. सुवास विक
१९. केदार पौडेल
२०. विष्णुप्रसाद अर्याल
२१. दामन गुरुङ
२२. यमप्रसाद ढकाल
२३. सन्तोष तिमल्सिना
२४. राजु गोदार
२५. डिल्लीराम खनाल
२६. सुरेशकुमार बस्नेत
२७. पूर्णप्रसाद सिंखडा
२८. कृष्णबहादुर राना
२९. राजु दाहाल
३०. आत्मराम बास्तोला
३१. डिलनारायण श्रेष्ठ
३२. गंगाराम तामाङ
३३. पञ्चमायाँ तामाङ
३४. तुलसी प्रसाद सापकोटा
३५. अनिलकुमार कडेल
३६. पर्मिला श्रेष्ठ
३७. राजेन्द्र कोईराल
३८. विष्णु नेपाली
३९. सुर्यबहादुर थापा