दक्षिण अफ्रिकासँग भारतले दोस्रो टेस्ट पनि हार्यो

Avatar photo
Dhadingpost
बिहिबार, माघ ४, २०७४

दक्षिण अफ्रिका, माघ ४ । दक्षिण अफ्रिकासँगको दोस्रो खेल पनि भारतले हारेको छ । सेन्चुरियन टेस्ट म्याचमा भारत १५३ रनले पराजित भएकमो छ । भारतले दोस्रो पारीमा १५१ मात्र बनायो ।

दक्षिण अफ्रिकाले तीन टेस्ट म्याचको सिरीज २ ० ले अग्रता लिएको छ । बुधवार खेलको अन्तिम दिन भारतीय बल्लेबाजले २८७ रनको लक्ष्य पछ्छाएका थिए ।

तर, दक्षिण अफ्रिकाका बलरका अगाडि भारतीय बल्लेबाज धेरै टिक्न सकेनन् । यस अगाडि केपटाउन टेस्ट म्याचमा पनि भारतले हार खाएको थियो ।