जाडोमा सेक्सः लुकाउनै नहुने सेक्स टिप्स

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०७४

धादिङ मंसिर २९ । नेपाली समाज सेक्सलाई लुकाउन चाहन्छ । जीवित प्राणीको जिवन सेक्स सँग जोडिएको छ तर पनि नेपालीहरुलाई सेक्ससा विषयलाई बाहिर ल्याउनै चाहँदैनन् । कानुलने खुल्ला सेक्स, विवाहित भन्दा बाहेकको सेक्सलाई वर्जित गरेको छ । कानुनका विषयमा वहस आफ्नो ठाउँमा छ, कानुन सबैले मान्नु पर्छ तर कानुनले छुट दिएको सेक्सका विषयमा पनि नेपालीहरु अनविज्ञ जस्तै
देखिन्छन् ।

यस विषयमा केहि विज्ञको भनाई पढौ

मनोविज्ञ करुणा कुँवर भन्छिन्- सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् ।

डाक्टर नारायण अधिकारी भन्छन्- मानिस जतिसुकै पढेको, बुझेको, देखेको, भोगेको र जानेको भए पनि उसको व्यक्तिगत र सामाजिक पृष्टभूमिका कारण उसले यौनांगहरुलार्इ शरीरका अन्य अंगहरु सरह मान्न सकिरहेको छैन । अनि सम्भोगलाई शरीरका अन्य आवश्यकता जस्तै हो भनी सामान्य रुपमा स्वीकार्न अझै सकेको छैन ।

यति दुई व्यक्तिहरुका भनाई पनि हामी केहि सेक्स टिप्सहरु तपाईका माझ राख्ने प्रयत्न गर्दछौ जसले तपाई सेक्समा सुन्दरता छाउने छ । सुरुमा तपाईलाई या यौन साथीलाई सेक्सको इच्छा छ भने तपाईले टिभि अफ र मोबाईल पनि अप गर्दै राम्रो सिरिएलमा झुम्मिदिने वा फेसबुक तिर ध्यान दिनुभो भने मानसिक तनाव उत्पन्न हुन सक्छ ।

१. जाडो महिना शुरु भएसँगै आनन्दमय सेक्सको कपडा खोलेर सेक्स गर्न नपाउनु ।
२. जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । तर हिटर बालेर हैन यौन साथी सँग यौन जन्य कुरा गर्नुस् वा हरेक उपाय र तौर तरिकाबाट पार्टनर कपडा खोल्न तयार होस् । साँझ तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नु हुने छ सक्नु हुन्छ भने यौन साथी सँगै नुहाउनुहोस् ।

३. यौन जीवन सुखद् वनाउन डसनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ ।
४. धेरै नखानोस् रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।

५. यौनको लागि तपाई यो मौषम उपयुक्त हुन सक्छ नजिक या टाढा भ्रमण पनि गर्न सक्नु हुन्छ ।
६. यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।