धादिङ: प्रत्यक्षमा कस्ले कति मत ल्याए, समानुपातिकमा कस्को मत कति (पूर्ण जानकारी)

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २८, २०७४

धादिङ मंसिर २८ । संविधान कार्यन्वयनको चरणमा मुख्य ३ वटा (स्थानिय, प्रदेश र प्रतिनिधि सभा) तहको लागि निर्वाचन सम्पन्न भै सकेका छ । अब राष्ट्रिय सभा गठन मात्र बाँकी छ ।

धादिङमा मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा कुन उम्मेदवारले कति मत ल्याए सबैको चासो हुनु स्वभावि कै हो ।
जिल्ला निर्वाचन कार्यालय धादिङले भर्खरै प्रत्यक्ष्य तर्फ र समानुपातिक तर्फ कस्ले कति मत ल्याए भनने विवरण सार्वजनिक गरेको छ ।

प्रत्यक्ष तर्फ जिल्लामा ५८ जना उम्मेदवार मध्य ६ जना विजयी भएका छन् भने समानुपातिकमा सुर्य चिन्ह पहिलो भएको छ भने दोस्रोमा रुख र तेस्रोमा गोलाकार भित्रको हँसिया हथौडा भएको छ । चौथोमा राप्रपा भएको छ, भने पाँचौमा नयाँ शक्ति भयो ।

विस्तृत विवरण प्रत्यक्ष तर्फ

विस्तृत विवरण समानुपाति तर्फ

पिडिएफ डाउनलोड गरेर पनि हेर्न सक्नु हुनेछ
प्रत्यक्ष तर्फ
समानुपातिक तर्फ