धादिङको समानुपातिक मत गणना सकियो यस्तो छ नतिजा

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २६, २०७४

धादिङबेसी मंसिर २६ । धादिङ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा तर्फको समानुपातिक मत गणना सकिएको छ ।
समानुपातिक मत गणनामा नेकपा एमालेको चुनाव चिन्ह पहिलो स्थानमा देखिएको छ भने नेपाली काँग्रस दोस्रो माओवादी केन्द्र तेस्रो पोजिसनमा रह्यो ।
धादिङमा प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेको सूर्य चिन्ह्रमा ५८ हजार ९ सय ५०, नेपाली कांग्रेसको रुख चिन्ह्रमा ४२ हजार २ सय ७० र माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हथौडामा २५ हजार ७ सय ७९,राष्ट्रिय प्रजातन्त्र पार्टी गाई चिन्हमा ९ हजार ५ सय २९, नयाँ शक्ति नेपाल आँखा चिन्हमा २ हजार ४ सय १६, विवेकशिल साझा पार्टी तराजु चिन्हमा १ हजार ६ सय २८ र नेकपा माले हंसिया तारा चिन्हमा ६ सय ४३, राप्रपा (प्रजातान्त्रिक) गोलाकार भित्र हलो ६ सय ४ मत प्राप्त भएको छ ।

प्रतिनिधि सभामा समानुपातिक तर्फको मत बिबरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य -58950
नेपाली काँग्रेस रुख -42270
नेकपा माओवादी केन्द्र गोलाकारभित्र हसिया हथौडा 25779
राष्ट्रिय प्रजातन्त्र पार्टी गाई 9529
नयाँ शक्ति पार्टी, नेपाल आँखा 2416
विवेकशील साझा पार्टी तराजु 1628
एकल चिन्ह हसिया तारा लिएका हँसिया तारा 643
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाकारभित्र हलो 604
नेपाली जनता दल गोरु गाडाको चक्का (पाङ्ग्रो) 354
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) आयाताकारभित्रको हलो 210
मंगोल नेशनल अर्गनाइजेसन कुखुराको भाले 202
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल षटकोण 81
नेपाल मजदुर किसान पार्टी मादल 44
राष्ट्रिय जनता पार्टी नेपाल छाता 42
राष्ट्रिय जनमोर्चा गिलास 40
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) डोको 35
राष्ट्रिय जनमुक्ति पार्टी घर 34
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठी 32
नेपालवाद तारापूञ्ज 32
चुरेभावर लोकतान्त्रिक पार्टी भकुण्डो 28
आमूल परिवर्तन मसिहा पार्टी नेपाल हृदय 27
संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल 24
ग्रीन पार्टी नेपाल ऊँट 18
नेपाल लोकतान्त्रिक जनता काँगे्रस दुई आँखा 17
तामाङसालिङ लोकतान्त्रिक पार्टी बज्र 15
जनशक्ति नेपाल गोलाकारभित्र छाता 14
जनप्रजातान्त्रिक पार्टी, नेपाल गैंडा 14
नेपाल जनता पार्टी कमलको फूल 14
बहुजन शक्ति पार्टी जग 12
नेपाल समावेशी पार्टी सुगा 12
राष्ट्रिय समाजवादी पार्टी, नेपाल पृथ्वी 12
एकल चिन्ह सिपाही लिएका सिपाही 10
हाम्रो पार्टी धारा 10
नेपाल संघीय समाजवादी पार्टी बस 9
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल हवाईजहाज 9
नेपाल दर्शन भुईंकटहर 9
नेपाल नौलो जनवादी पार्टी चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा 8
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दाप सहितको खुकुरी 8
नेपाली कांगे्रस (बी.पी.) करुवा 6
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) कोदालो 6
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) गाग्री 6
नेपाल दलित पार्टी इनार 5
नेपाः राष्ट्रिय पार्टी खड्ग 5
लिवरल डेमोक्रेटीक पार्टी दमाहा 3
नेपाल युवा किसान पार्टी केराको काईंयो 3
राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल डाँफे 3
देशभक्त लोकतान्त्रिक पार्टी ऐना 3
देशभक्त समाज जरायो 3
युवा नेपाल पार्टी मोटर साईकल 2
यसै गरी प्रदेश सभा तर्फ नेकपा एमालेको सूर्य चिन्हमा ५४ हजार ६ सय ७५, नेपाली काँग्रेसको रुख चिन्हमा ४२ हजार २ सय ७०, नेकपा माओवादी केन्द्र गोलाकार भित्र हंसिया हथौडा २५ हजार ७ सय ७९, राष्ट्रिय प्रजातन्त्र पार्टी गाई चिन्हमा ९ हजार ५ सय २९,नयाँ शक्ति नेपाल देव्रे आँखा चिन्हमा २ हजार ४ सय १६, विवेकशिल साझा पार्टी तराजु चिन्हमा १ हजार ६ सय २८, नेकपा माले हंसिया तारा चिन्हमा ६ सय ४३ र राप्रपा प्रजातान्त्रिक गोलाकार भित्र हलो चिन्हमा ६ सय ४ मत प्राप्त भएको छ ।

प्रदेश सभामा समानुपातिक तर्फको मत बिबर
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य 54675
नेपाली काँग्रेस रुख 40033
नेकपा माओवादी केन्द्र गोलाकारभित्र हसिया हथौडा 27220
राष्ट्रिय प्रजातन्त्र पार्टी गाई 7961
नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा 3367
विवेकशील साझा पार्टी तराजु 1597
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो 923
एकल चिन्ह हसिया तारा लिएका हँसिया तारा 681
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) आयाताकारभित्रको हलो 391
नेपाली जनता दल गोरु गाडाको चक्का (पाङ्ग्रो) 306
मंगोल नेशनल अर्गनाइजेसन कुखुराको भाले 231
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल षटकोण 99
नेपाल मजदुर किसान पार्टी मादल 47
राष्ट्रिय जनता पार्टी नेपाल छाता 46
आमूल परिवर्तन मसिहा पार्टी नेपाल हृदय 43
नेपाली कांगे्रस (बी.पी.) करुवा 38
जनप्रजातान्त्रिक पार्टी, नेपाल गैंडा 36
राष्ट्रिय जनमोर्चा गिलास 35
राष्ट्रिय जनमुक्ति पार्टी घर 28
चुरेभावर लोकतान्त्रिक पार्टी भकुण्डो 26
एकल चिन्ह सिपाही लिएका सिपाही 24
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठी 24
ग्रीन पार्टी नेपाल ऊँट 22
संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल 22
नेपाल जनता पार्टी कमलको फूल 21
राष्ट्रिय समाजवादी पार्टी, नेपाल पृथ्वी 16
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल हवाईजहाज 10
तामाङसालिङ लोकतान्त्रिक पार्टी बज्र 8
नेपाः राष्ट्रिय पार्टी खड्ग 7
लिवरल डेमोक्रेटीक पार्टी दमाहा 7
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) कोदालो 5