घले समाज युएईको अध्यक्षमा नरबहादुर चयन

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०७४

युएई मंसिर १५ । युएईमा भएको घलेहरुको भेलाले लिस्ल फङ (घले समाज) युएईको अध्यक्षमा नरबहादुर सामरी घले अध्यक्षमा चयन भएका छन् ।

अर्थिक नैतिक भौतिक सहयोग तन मन ज्यान आफ्नो पहिचान हक अधिकारको लागि रहने प्रतिबद्ध रहने घलेलाई (घले समाज) युएई को दोस्रो वार्षिक भेलाले २०१७ देखि २०१९ का लागि अध्यक्षमा चयन गरेको हो ।

यूएईमा रहेर घले सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै सामाजिक काम गर्दै आई रहेका छन् ।