छेक्यो डाँडा सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १०, २०७४

धादिङ । रेशमी पर्दाले गीतको सफलतापछी हौसीएको गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेका छन् ।

उक्त गीत १ हप्ता मा नै १ लाख २५ हजर पुग्न सफल भएको छ र आहिले यो गीत दर्शाकको मन मुटु मा बस्न सफल भएको छ । हालै सम्पन भएको ओएसनेपाल म्युजिक अवाड बाट पनि सम्मानित हुनु भएको थीयो ।

उक्त गीतमा भरत देउरालीको शब्द , संगीतलाइ बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् भने रायन कार्की र सञ्जय गौतमको निर्देशनमा रहेको उक्त गीत मा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियो लाइ दिपक बिष्टले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=ES4irSg165M&feature=youtu.be