तस्वीर आफै बोल्छ: ९७ वर्षिय दिदी

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ५, २०७४

धादिङ कार्तिक ६ । फोटो पत्रकारीता यो पछिल्लो अवधिमा लोकप्रिय बन्दै गरेको पत्रकारीता हो ।

भनिन्छ, फोटो हेरेपछि हजार शब्दहरु उक्त फोटोले सृजना गराउँछ । केहि वर्ष देखि नेपालमा पनि महंगा क्यामरा देखि स्मार्ट फोन प्रयोग कर्ताहरुले सजिलै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

फोटोको सान्धर्बिकता लोकप्रिय हुँदै गएको छ । शुशिला रिजाल मार्फत स्मार्ट मोबाईलमा कैद गरिएको भाईटिकाको २ फोटो पोष्ट गरेका छौं ।

दिदीभाईको सम्बन्ध
पहिलो फोटोः ९७ वर्षिय दिलकुमारी रिजालले भाई टेक बहादुर नेपाललाई टिका लगाई दिँदै
दोश्रोे फोटोः ७ वर्षिय शिसिका सिलवाल र ५ वर्षिय रोनिश रिजाल टिका पछि संयुक्त फोटो खिच्दै