दीपावली: झिलिमिली धादिङबेसी

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २, २०७४

धादिङबेसी कार्तिक २ । यमपञ्चकको तेस्रो तथा दिन बिहीवार ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा तथा दिपावली पर्व मनाईएको छ ।

उज्यालो पर्वका रुपमा मनाईने लक्ष्मीपुजा आज सबै जसो घर, अफिस, उद्योग, कलकारखाना लगायतका स्थानमा सफा सुग्घर र लिपपोत गरी दियो, मैनबत्ति, उज्याला बत्तिहरुले घर सजाइ लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजाआजा गरिएको छ । दीपावलीका क्रममा पटका पड्काउनेलाई पुछारबजार, शान्तबजारबाट नियन्त्रणमा लिएको थियो । नियान्त्रणमा लिईकालाई स्थानियहरुको पहलमा केहिबेर नियन्त्रणमा लिएर पूहरीले छाडेको थियो ।

लक्ष्मी पुजाको दिन धादिङबेसीमा देखिएको दृष्य