Dhading News
log dhading

धादिङको दामगाडेमा बस दुर्घटना, ४० भन्दा बढि यात्रु घाइते (घाइतेको नामावलि सहित)


मङ्लबार, अशोज २४, २०७४
धादिङ समाचार, मुख्य समाचार

धादिङ, २४ असोज-उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित गुम्दीबाट सदरमुकाम आउदै गरेको बस मंगलबार दिउसो दुर्घटना भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडास्थित दामगाडै नजिकै बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।बस दुर्घटना हुदाँ ४० भन्दा बढि यात्रु घाईते भएका छन् ।

घाईते मध्ये ७ को अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनाको कारण क्षमता भन्दा बढि यात्रु रहेकोले हुन सक्ने अनुमान गरिएको छ ।

अन्य घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ । केहिको भने उपचारपछि घर फर्किसकेका छन ।

यी हुन घाइतेको विवरण

Loading...
  • धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी कार्तिक ६ । धादिङ सदरमुकाम स्थित बसपार्क अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ । विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने, फोहर व्यवस्थापन र मर्मत संहारको माग गर्दै
  • धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङबेसी कार्तिक ६ । धादिङका प्रमुख तीनठुला पार्टीका जिल्ला प्रमुखाहरु मंसिर १० गते सम्पन्न हुन गहिरहेको चुनावी मैदानमा होमिएका छन् । आगामी मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका
  • आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    धादिङ कार्तिक ६ । धादिङको सामुदायिक आँखा केन्द्रमा दैनिक ५-७ जना आँखामा विझेको झुसिल किराको झुस निकाल्न आउने गर्दछन् । सामुदायिक आँखा केन्द्रका इन्चाज रामासिंह तामाङका अनुसार यो पछिल्लो पटक
santoshdojer