कसैले गाउन नसेकेको गीत खुमनले गाउन सक्छ । (भिडियो )

Avatar photo
Dhadingpost
बुधबार, अशोज ४, २०७४

धादिङ आश्विन ४ । धेरै बर्ष पछि यसपाली दशै आफनै परिवार संग मनाउदै छन् गायक खुमन अधिकारी ।

नेपाली लोक दोहोरी क्षेका धरोहर लोक तथा दोहोरी गायक खुमन अधिकारी । स्याङजामा जन्मियका लोक दोहोरी गायक औपचारीक रुपमा २०६३ सालमा प्रवेश गरेका थिए ।

अधिकारीले वितेका एक दशकमा संख्यात्मक हिसावमा ८ हजार भन्दा बढि गीतमा आफनो आबज दिए सकेका छन । विगतका केहि दशैमा घरमा संगै आफनो परिवार संग दशै मनाउन नपाए पनि यस पाली भने आफनो घरमै गएर आफनो परिवा संग बसेर दशै मनाउने सुरमा छन् ।

वितेका केहि बर्षका दशै र यो दशै संगै गीत संगीतका बारेमा खुल्दुली मिडियाको प्रस्तुती कार्यक्रम खुल्दुली टकमा प्रत्यक्ष कुराकानी गायक खुमन अधिकारी संग ।

भिडियो

https://www.youtube.com/watch?v=FAW3T5aMY7s