टिकेहरुको नेतृत्वमा दबिएर

Avatar photo
Dhadingpost
शनिबार, भदौ २४, २०७४

राजनीति,सैन्य र मजदुरी जिबनमा अफु भन्दा जुनियर अझ धेरै जुनियर साथीहरूको नेतृत्वमा काम गरेको राम्रो अनुभव भयो ।
जुनियर नै भए पनि सक्षम र इमान्दारहरुको कमण्ड रमाइलो र खुशी अनि भित्री मनले स्विकार्न कुनै संकोच नहुने रहेछ ।
तर आफ्नो जत्ति पनि काम गर्न नसक्ने जुनियरलाई माथिल्लो निकायको चाकरी गरेर या माथिल्लो निकायको आशिर्वाद प्राप्त गर्ने टिकेहरुको नेतृत्वमा दबिएर सहेर काम गर्नु जत्तिको अरु पिडा चाहि अत्यन्तै दु:खद हुँदो रहेछ ।