बेल्जियमको मतगणना सुरु लोक दाहाल अगाडी

Avatar photo
Dhadingpost
सोमवार, भदौ १९, २०७४

बेल्जियम भाद्र १९ । गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०१७–२०१९ का लागि आईतवार सम्पन्न भए सँगै मतगणना सुरु भएको छ ।

हाल सम्म सार्वजनिक गरिएको मतगणनामा समाजसेवी धादिङका लोक दाहाल अगाडी देखिनु भएको छ । सबै मतदान केन्द्र बाट मत पेटिका लुभेन शहरमा आई पुगे पछी राती १२,३० बजे बाट सुरु भएको छ ।

जम्मा २८०० मतदाता रहेको एनआरएन बेल्जियमको निर्बाचनमा २२५१ मत खसेको थियो । एनआरएन बेल्जियमको आगामी कार्यकालका लागि अध्यक्षमा सुबाश जोशी र लोक दाहाल र आइसिसी सद्स्य दुई पद्को लागि चित्र सुबेदी,पदम गुरुङ र सरु चापागाई लगष्यत अन्य पदमा ४२ उम्मेद्वारहरु प्रतिस्पर्धामा छन ।

हाल सम्मको मत परिणाम
आईसिसी सदस्य
चित्र सुबेदी 274
पदम गुरुङ 331
सरस्वती चापागाई 347
अध्यक्ष
लोक दाहाल 319
सन्तोष जोशी 259
बरीष्ठ उपाध्यक्ष
कमल पन्थी 322
गंगा प्रशाद शर्मा 214
उपाध्यक्ष
खड्का केसी 263
धन कुमार बान्तवा 184
राम बहादुर पुन 271
योगिता थापा 283
महासचिब
आङमाया लामा 307
तिर्थराज धमला 263
सचिब
जीबन् शर्मा 280
प्रेम तिमील्सिना 254
सन्तोष न्यौपाने 229
ज्ञानेन्द्र घिमिरे 183
महिला सचिब
गीता सिम्खडा 185
मुना ताम्राकार 351
कोषाध्यक्ष
चित्र गुरुङ 231
रोशन गुरुङ 298
युबा सन्योजक
रविन पंडित 297
यज्ञ बहादुर गुरुङ 222
महिला सन्योजक
मनसुवा परियार 228
हरी भट्टराई 319
अन्त्वेर्पेन छेत्रीय सन्योजक
गोपाल दाहाल 64
बिबेक उपाध्याय 26
गेन्ट छेत्रीय सन्योजक
प्रदिप पौडेल 77
टेक बहादुर थापा 39
सदस्य
आङबाबु शेर्पा 255
कुल बहादुर कार्की 329
किरण पुन 344
चिजकुमार श्रेष्ठ 385
दिपक राउत 225
दिपक न्यौपाने 303
बिनोद महर्जन 240
बद्री लोहनी 239
मानबहादुर सिन्ह 183
मिन दोर्जे थापा 253
राजु घिमिरे 328
सचिन केसी 229
सुमन शर्मा 188