बाढी पिडितलाई नयाँ शक्ति पार्टी मकाउले नगद पठायो

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ६, २०७४

धादिङ साउन ६ । नयाँ शक्ति नेपाल पार्टी मकाउले केहि दिन पहिला परेको अविरल वर्षाको कारण तराईमा आएको वाढीले पुर्याएको क्षेतिलाई दुखद घटनाको रुपमा लिँदै नगद सहयोग पठाएको छ ।

अन्तराष्ट्रिय नेपाली समाज मकाउ का संयोजक धादिङ गंगाजमुना गाउँपालिका फुलखर्कका प्रजुनकुमार अधिकारीका अनुसार मकाउमा रहेका नेपालीहरु सँग केहि नगद संकलन गरियो पार्टीको तर्फबाट बाढी पिडितलाई सहयोग गर्ने योजना अनुरुप उक्त नगद संकलन गरिएको हो ।
संयोजक अधिकारीले धादिङपोष्ट सँग कुरा गर्दै भन्नु भयो नेपालमका यस्ता घटना एक पटक मात्र होईन बर्षै पिच्छे साना ठुला भै रहेका छन् । यसका लागि दिर्घकालीन सोच राखी बैकल्पिक खोजी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराऊन चाहन्छु ।

नेपालको बिभिन्न भुभागबाट बैदेशिक रोजगारको लागी मकाउमा आई विभिन्न कम्पनीमा पेशा गरीरहेका दाजु भाई दिदी बहिनीहरूबाटप्राप्त रू ३९,५८२ नयाँ शक्ति पार्टी नेपालको नामा मा रहेको राष्टिय बाणिज्य बैकको खातामा जम्मा गरेका छौ ।
तत्काल पार्टीले वाढी पिडित सम्म उक्त रकम पुर्याउने जानकारी गराउँद छु अधिकारीले भन्नु भयो ।

सहयोगी हातहरू
१. प्रजुन कुमार अधिकारी २०५
२. अमृत बाबु श्रेष्ठ गोरखा २००
३. बाबुकाजी श्रेष्ठ गोरखा २००
४. ज्ञानेन्द्र कुमार श्रेष्ठ गोरखा २००
५. कृण्ण शरण कार्की काठमाडौ १२०
६. सुजन कुमाल लम्जुङ १०३
७. प्रेम कुमार बि क स्याङ्जा १०५
८. डम्बर चौधरी चिंतवन १०१
९. कल बाहादुर तामाङ गोरखा १०१
१०. असोक कुमार गुरूङ लम्जुङ्ग १०१
११. बिरबल गुरूङ कास्की १००
१२. बुद्द शाही गोरखा १००
१३. नगेन्द्र बेलबासे रूपन्देही १००
१४. लुरू नारायण गुराऊ नवलपरासी १००
१५. राम बाहादुर बुढाथेकी अर्घाखाची १००
१६. केशब राज ज्ञावली गुल्मी १०१
१७. हरिचन्द्र के सि डोल्पा १००
१८. शरोज प्रसाद नेपाल धादिङ १००
१९. सुरेश सिंह सुनार पर्बत १००
२०. दिपेश कार्की क्ष्१००
२१. ईश्वर श्रेष्ठ गोरखा ७०
२२. अमृत आले गेरखा ६०
२३. बिकास वन झापा ५५
२४. कृण्ण सुनार पर्बत ५५
२५. रूद्र ज्ञावीली गुल्मी ५१
२६. प्रकाश बराल स्याङजा ५०
२७. बिष्णु रेसमी मगर बुटवल ५०
२८. उद्बब राई खोटाङ ५०
२९. धुर्ब कुमार थापा भक्तपुर ५०
३०. चन्द्र बहादुर छन्लाल वाग्लुङ ५५
३१. जिवन तामाङ गोरखा ५०
३२. जिवन श्रेष्ठ भोजपुर १००