बेल्जियममा रहनुहुने नेपालीका लागि लोक दाहालको अनुरोध

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २, २०७४


Dahal Lok Prasad ।
आदरणीय बेल्जियम मा बस्नु हुने संपुर्ण बुवा आमा दिदी बहिनी दाजुभाई तथा मेरा संपुर्ण बेल्जियमबासी मेरा मित्रहरु म लोक दाहाल बिगत तपाईहरुको आसिम मायाले गैर आवासिय नेपाली संघ, बेल्जियमको महासचिव जस्तो गरिमामय पदमा निर्वाचित गर्नु भयो । यो कार्यकालमा मैले गत दुई बर्ष मा थुप्रै सामाजिक कार्य र बेल्जिममा रहेका नेपालीहरु संग गरिएका प्रतिबद्धता अनुसार काम गर्दै आउने क्रममा आगामी कार्यकालकोलागी अध्यक्ष पदको लागी उमेदवार दिने निर्णय गरी सकेको तपाईहरू माँझ सर्व वितितै छ! हाल केही दिन देखी बाहीर जनमानस मा मैले अधक्ष्य पद छाडी सकेको भन्ने भ्रामक हल्लहरू सुन्नमा आयको ले यस्मा कुनै सत्यता नरहेको आम बेल्जियम बाशी मेरा शुभ चिन्तक हरू समक्ष्य स्पस्ट पार्न चाहान्छु ।
तपाईहरू को अपहार माया मेरो साथ रहुन्जेल म तपाईहरू कै साथ रहने प्रतिबद्धता गर्दै यस्त हल्लाहरू निराधार हुन भन्ने प्रश्ट गर्न चाहानछु ! सहमतीको लागी मेरो अधिकतम प्रयास रहने छ !साथै तपाईहरुको सुझाव महत्वपुर्ण हुने हुनाले तपाईहरुको सुझावकोलागी तपाई बेल्जियमबासी प्रवासी नेपालीहरुको सहयोग सुझवले आउने कार्यकालकोलागी अध्यक्षमा काम गर्ने मौका प्रदान गर्नु हुनेछ भन्नेमा पुर्ण बिश्वास गरेको छु । धन्यवाद