बालक हराएको सुचना

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २, २०७४

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वार्ड ५ खाल्टे स्याल डाँडा निवासी वर्ष १४ का सुर्यबहादुर मगर साउन ३० गते देखि हराएका छन् ।
काठमाडौ माछापोखरीबाट साउन ३० गते त्रिशुली केउरेनी बसको टिकट काटेर हिडेका उनी अहिले सम्म फेला परेको छैन ।

उनको खोजि कार्यमा रहेका अभिभावका अनुसार गहु गोरो वर्णका मगर खरानी रंगको टिसर्ट र कालो जिन्स पाइन्ट र हात मर्केकोले हातमा ब्याण्डेज लगाएको अवस्थामा माछापोखरी देखि केउरेनीको बीचबाट हराइ रहेका छन् ।

उक्त बालक भेट्नु हुने वा देख्नु हुने जो कोहिले तुरुन्त ९८४३३०१८३६ मा वा नजिकको प्रहरी कार्यालयमा खवर गरि दिन समेत आग्रह गरिएको छ ।