Dhading News
black rice

बालक हराएको सुचना


शुक्रबार, भदौ २, २०७४
सुचनाहरु

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वार्ड ५ खाल्टे स्याल डाँडा निवासी वर्ष १४ का सुर्यबहादुर मगर साउन ३० गते देखि हराएका छन् ।
काठमाडौ माछापोखरीबाट साउन ३० गते त्रिशुली केउरेनी बसको टिकट काटेर हिडेका उनी अहिले सम्म फेला परेको छैन ।

उनको खोजि कार्यमा रहेका अभिभावका अनुसार गहु गोरो वर्णका मगर खरानी रंगको टिसर्ट र कालो जिन्स पाइन्ट र हात मर्केकोले हातमा ब्याण्डेज लगाएको अवस्थामा माछापोखरी देखि केउरेनीको बीचबाट हराइ रहेका छन् ।

उक्त बालक भेट्नु हुने वा देख्नु हुने जो कोहिले तुरुन्त ९८४३३०१८३६ मा वा नजिकको प्रहरी कार्यालयमा खवर गरि दिन समेत आग्रह गरिएको छ ।

Loading...
  • चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    नेपालकै नमुना विद्यालय स्थापना गर्न भन्दै चीन सरकारले लमजुङको एक विद्यालयमा ठूलो लगानी गरेको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ९ स्थित मोहिरियाकोटको भैैरव माविमा चीन सरकारले करिब ८०
  • विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    धादिङबेसी माघ ९ । नीलकण्ठ सामुदायीक सिकाई केन्द्र धादिङको आयोजनामा १ दिने कथा लेखन प्रशिक्षण सम्पन्न भएको छ । नीलकण्ठ उच्च माध्यमिक विद्यालय, वालमन्दिर माध्यमिक विद्यालय , गैरीगाउ माध्यमिक विद्यालय
  • ओफोक धादिङको अध्यक्षमा छत्कुली

    ओफोक धादिङको अध्यक्षमा छत्कुली

    धादिङ माघ ९ । विश्व उपभोक्त महासंघ नेपाल (ओफोक) धादिङको अध्यक्षमा माधव छत्कुली चयन भएका छन् । महासंघको केन्द्रीय निर्णय बमोजिम धादिङ धादिङ शाखाको जिल्ला तदर्थ समितिको अध्यक्षमा छत्कुली चयन
santosh