Dhading News

अब महिला पुरुषमा समान ज्याला


शनिबार, साउन २८, २०७४
पत्रपत्रिकाबाट, मुख्य समाचार

काठमाडौ साउन २८ । अब कसैले समान किसिमको श्रम लगाउँदा ज्याला फरक गर्न पाउने छैन । यदि त्यस्तो कहि कतै गरिएको थाहा पाए र कसैले उजुरी गरिए कार्वाही हुने छ ।

अब ज्यालामा महिला पुरुष छुट्याएर ज्याला दिन पाईने छैन ज्याला समान हुन्छ ।

व्यवस्थापिका संसदले पारित गरेको श्रम विधेयक २०७४ मा समान काम गरेबापत समान ज्याला पाउनुपर्ने व्यवस्था गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
santoshdojer