Dhading News
log dhading

यशश्वीको मुकुट


बिहिबार, साउन २६, २०७४
मुख्य समाचार, साहित्य / संस्कृति

यशश्वीको मुकुट
जब म मानिसलाई शङ्का गर्दछुुुु, मलाइ पिडा हुन्छ ।
जब म मानिसलाई परीक्षा गर्दछु, त्यो असह्य छ ।
जब म मानिसलाई घृणा गर्दछु, त्यहाँ मेरो अस्तित्वको केही मूल्य छैन ।

तर पनि यदि मैले विश्वास गर्दछु भने म ठगिन्छु ।
यदि मैले प्रेम गरें भने धोखा पाउछु ।
के म गलत छु ?
हो म गलत छु ।

हामीहरु ठगिएता पनि अझ विश्वास गरौँ
हामीहरुले धोखा पाएता पनि अझ क्षमा गरौं ।
तिनीहरुलाई पूर्ण प्रेम गर जसले तिमिलाई घृणा गर्दछन ।

तिम्रा आँसु पुछेर मुस्कानले स्वागत गर ।
तिनिहरु जसलाई केहि थाहा छैन तर छल मात्रै
र तिनिहरु जो अपसोच विना धोका दिन्छन् ।
तर जब मैले प्रेम गरेँ ।
जसले मेरो विरुद्दमा काम गरे
मैले विजय हासिल गरेँ ।

यदि हामीले यसै गरेको भए,
म हामीलाई यशश्वीको मुकुट दिनेछु ।

Loading...
  • धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी कार्तिक ६ । धादिङ सदरमुकाम स्थित बसपार्क अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ । विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने, फोहर व्यवस्थापन र मर्मत संहारको माग गर्दै
  • धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङबेसी कार्तिक ६ । धादिङका प्रमुख तीनठुला पार्टीका जिल्ला प्रमुखाहरु मंसिर १० गते सम्पन्न हुन गहिरहेको चुनावी मैदानमा होमिएका छन् । आगामी मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका
  • आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    धादिङ कार्तिक ६ । धादिङको सामुदायिक आँखा केन्द्रमा दैनिक ५-७ जना आँखामा विझेको झुसिल किराको झुस निकाल्न आउने गर्दछन् । सामुदायिक आँखा केन्द्रका इन्चाज रामासिंह तामाङका अनुसार यो पछिल्लो पटक
santoshdojer