यसरी मनाइयो २३ औ आदिवासी दिवस (फोटो फिचर)

Avatar photo
Dhadingpost
बुधबार, साउन २५, २०७४

काठमाडौँ । आज २३ औं विश्व आदिवासी दिवस। राजधानी काठमाडाैंमा पनि विविध कार्यक्रम गरेर मनाईएको छ।

नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको मुल कार्यक्रममा बहुजातीय संस्कृति झल्काउने भेषभूषा र झाँकी प्रस्तुत गरियो। हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।