Dhading News
black rice

चिन र भारत युद्ध १५८ जना भारतिय सेना मारिएको दावी


मङ्लबार, साउन ३, २०७४
अन्तराष्ट्रिय, मुख्य समाचार

एजेन्सी साउन ३ । सोमबार चिनियाँ पिपुल्स आर्मी र भारतीय सैनिकबीचको युद्धमा १५८ जना आरतीय सैनिकको मृत्यु भएको दावी गरिएको छ । केही समय यता भारत र चीनबीच सिक्किमको डोक्लाममा विवाद देखिएको थियो ।

केही दिनअघि चिनियाँ जनमुक्ति सेनाले भारतीय सेनाले निर्माण गरेको बङ्कर भत्काइदिएको थियो । चीनको सरकारी समाचार संस्था ग्लोबल टाइम्सले भारतीय सेना चिनियाँ भूमिबाट फिर्ता नभए सन् १९६२ को स्थिति भोग्न भारत तयार हुनुपर्ने बताएको थियो तर भारतीय सेनाले अटेर गरेपछि चिनियाँ सेनाले रकेट आक्रमण गर्दा १५८ सैनिकको मृत्यु र दर्जनौँ घाइते भएको हिन्दुस्तान टाइम्स अनलाइनले जनाएको छ ।

त्यस्तै चिनियाँ सरकारी संस्था सीसीटीभीले पनि आक्रमण गरेको दुई मिनेटको श्रव्यदृश्य सार्वजनिक गरेको खवर जनपाटीले प्रकाशित गरेको छ ।

Loading...
  • चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    नेपालकै नमुना विद्यालय स्थापना गर्न भन्दै चीन सरकारले लमजुङको एक विद्यालयमा ठूलो लगानी गरेको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ९ स्थित मोहिरियाकोटको भैैरव माविमा चीन सरकारले करिब ८०
  • विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    धादिङबेसी माघ ९ । नीलकण्ठ सामुदायीक सिकाई केन्द्र धादिङको आयोजनामा १ दिने कथा लेखन प्रशिक्षण सम्पन्न भएको छ । नीलकण्ठ उच्च माध्यमिक विद्यालय, वालमन्दिर माध्यमिक विद्यालय , गैरीगाउ माध्यमिक विद्यालय
  • ओफोक धादिङको अध्यक्षमा छत्कुली

    ओफोक धादिङको अध्यक्षमा छत्कुली

    धादिङ माघ ९ । विश्व उपभोक्त महासंघ नेपाल (ओफोक) धादिङको अध्यक्षमा माधव छत्कुली चयन भएका छन् । महासंघको केन्द्रीय निर्णय बमोजिम धादिङ धादिङ शाखाको जिल्ला तदर्थ समितिको अध्यक्षमा छत्कुली चयन
santosh