निर्बाचन सन्देश

Avatar photo
Dhadingpost
शनिबार, असार २४, २०७४

उद्दब चेपाङ
यो पहिलो र दोश्रो चरणको निर्बाचनमा न रुखले घामलाइ छेक्न सक्यो, न घामले रुखलाइ सुकाउन सक्यो, न त जनताले हसिया हथौडा नै छोड्न सक्यो, अब निर्बाचनले त कहिले शितलमा असेर कहिले घाम तापेर हसिया हथौडा चलाएर जिन्दगी गुजार्नु भन्ने सन्देश दिएको छ ।