सार्वजनिक सुनुवाई हुनेबारे सुचना

Avatar photo
Dhadingpost
मङ्लबार, असार १३, २०७४

जिल्ला समन्वय समितिको कार्यालय, गाउँपालिका, विषयगत कार्यालयहरु एवं गैरसरकारी निकायहरुको सेवा प्रवाह एवं संचालन योजना तथा कार्यक्रमहरुको सम्बनधमा सरोकारवालाहरु बीच दोहोरो अन्तर संवाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधानको लागि देहाय अनुसार सार्वजनिक सुनुवाई कार्याक्रम आयोजना गरिएकोले कार्यक्रममा सहभागि हुन सेवाग्रही उपभोक्त एवं उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मन्चका प्रतिनिधिहरु, राजनैतिक दल प्मुख एवं प्रतिनिधि, विकास प्रदायक सरकारी तथा गैर सरकारी संस्थाहरु, शिक्षक, बुद्धिजिवी, संचारकर्मी लगायत आम सरोकारवालाहरुलाई अनुरोध गरिन्छ ।

कार्यक्रम हुने स्थान मिति र समय

मितिः ०७३ असार १६ गते शुक्रबार
स्थानः बुङ्चुङ बजार, सिद्धलेक
समयः बिहान १२:३० बजे देखि

स्थानिय विकास अधिकारी