Dhading News
black rice

सार्वजनिक सुनुवाई हुनेबारे सुचना


मङ्लबार, असार १३, २०७४
Uncategorized, सुचनाहरु

जिल्ला समन्वय समितिको कार्यालय, गाउँपालिका, विषयगत कार्यालयहरु एवं गैरसरकारी निकायहरुको सेवा प्रवाह एवं संचालन योजना तथा कार्यक्रमहरुको सम्बनधमा सरोकारवालाहरु बीच दोहोरो अन्तर संवाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधानको लागि देहाय अनुसार सार्वजनिक सुनुवाई कार्याक्रम आयोजना गरिएकोले कार्यक्रममा सहभागि हुन सेवाग्रही उपभोक्त एवं उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मन्चका प्रतिनिधिहरु, राजनैतिक दल प्मुख एवं प्रतिनिधि, विकास प्रदायक सरकारी तथा गैर सरकारी संस्थाहरु, शिक्षक, बुद्धिजिवी, संचारकर्मी लगायत आम सरोकारवालाहरुलाई अनुरोध गरिन्छ ।

कार्यक्रम हुने स्थान मिति र समय

मितिः ०७३ असार १६ गते शुक्रबार
स्थानः बुङ्चुङ बजार, सिद्धलेक
समयः बिहान १२:३० बजे देखि

स्थानिय विकास अधिकारी

Loading...
  • अब ‘स्मार्ट’ लालपुर्जा

    अब ‘स्मार्ट’ लालपुर्जा

    काठमाडौं माघ ७ । सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी
  • वाम एकता बैंक मर्जर जस्तै

    वाम एकता बैंक मर्जर जस्तै

    काठमाडौं माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा.
  • धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसी माघ ७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा राष्ट्रिय स्तरका ख्याति कमाएका हाँस्य कलाकार तथा लोक कलाकारको वेजोड प्रस्तुती रहने भएको छ । सरस्वती पुजाका दिन एड्भान्स एकेडेमीले आयोजना गरेको
santosh