रेडियो नेपालमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

धादिङ ,१२ फागुन । नेपाल सरकारको मातहतमा रहेको रेडियो नेपाल कर्मचारी आवश्यकता भएको र इच्छुक योग्यता पुगेको नेपाली नागरीकलाई आवदन दिन आग्रह गरिएको छ ।

विभिन्न पदका लागि कर्मचारी राखिन लागेको जनाउँदै रेडियो प्रसार सेवा समिति रेडियो नेपालले कर्मचारी आवश्यकता भन्दै सुचना प्रकाशित गरेको हो ।

लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालको क्षेत्रिय कार्यालय तथा विभिन्न क्षेत्रिय प्रसारण केन्द्र र ट्रान्मिटिङ्ग स्टेशनहरुमा रिक्त रहेको पदहरुलाई पुर्ति गर्न कर्मचारी राख्न लागिएको सुचनामा जनाईको छ ।