जिल्ला विकास समिति धादिङको सूचना

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७३

२०७३ फागनु ३ गते 

जिल्ला विकास समिति धादिङको फागुन ४ गते देखि ६ गते सम्म संचालन गर्ने गरी वोलाईएको विभिन्न विषयगत समितिहरुको वैठक विशेष कारणवश अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।

स्थानीय विकास अधिकारी
जिल्ला विकास समिति धादिङ