खुल्ला दौड प्रतियोगिता हुने सुचना

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७३

शिवरात्री पर्वको अवसरमा २०७३ फागुन १३ गते शुक्रवार चक्रदेवी सामुदायिक समाज नलाङ ले धार्मिक एवं सांस्कृतिक सम्पदा संरक्षण प्रवर्धन र पर्यटन विकास र सहकार्यको लागी युवाहरु भन्ने मुल मर्मकासाथ खुल्ला दौड कार्यक्रम गर्न गहि रहेको हुँदा
यहाँहरु सम्पुर्णमा सहभागिताको लागि हार्दिक निमञ्त्रणा गर्दछौ ।

प्रथम पुरस्कार, दितिय पुरस्कार, तृतिय पुरस्कार एवं सान्त्वोनालाई नगद, प्रमाण पत्र एवं ट्रफि र मेडल आदि पुरस्कारको व्यावस्था ।

दौडमा सहभागि खेलाडीलाई जर्सीको व्यावस्था ।

समयः बिहानः ८ः०० बजे
सम्पर्कः ९८०८१८२०४४ र ९८०८८०८७३६

आयोजकः
चक्रदेवी सामुदायिक समाज, नेपाल,  नलाङ मोडेल एकेडेमी