धादिङबेसीमा माओवादी केन्द्रको हजारौ कार्यकर्ताको र्याली (फोटो)

Avatar photo
Dhadingpost
शनिबार, पुस २३, २०७३

धादिङ पौष २३ । नेकपा माओवादी केन्द्र धादिङले धादिङबेसीमा हजारौ कार्यकर्ता उतारेको छ ।

नेकपा माओवादी केन्द्र धादिङले पाचौँ जिल्ला सम्मेलन उद्घाटन सभाको लागि सदरमुकाम धादिङबेसीमा हजारौ कार्यकर्ता उतारेको हो ।

माओवादी बरिष्ठ नेता तथा संगठन विभाग प्रमुख रामबहादुर थापा (वादल)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सममेलन उद्घाटन पूर्व हजारौं कार्यकर्ताहरुले धादिङबेसी पुछार बजारबाट नारा जुलुस गर्दै खुल्ला मञ्च पुगेका थिए ।

फोटो