सडक माथिबाट ढुङ्गा खस्दा कार दुर्घटना

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ५, २०७३

बिकास भण्डारी,
धादिङ थाँक्रे कात्तिक ५ । बिरगंज बाट काठमाण्डौ तर्फ आईरहेको BR O5M8322KO भारतिय कार आज बिहान करिब ७ बजेतिर त्रिभुवन राजपथ अन्तरगत सात घुम्तिमा दुरघटना हुदा तिन जना घाईते भयका छन ।

घाईतेहरूको स्थानिय स्वास्थ्य चौकिमामा उपचारको लागि लगिएको प्रहरीले बताएको छ । । एक्कासि माथि बाट ढुङ्गा खसेको र उक्त ढुङ्गा बचाउन खोज्दा गाडि सडकमै पल्टियको अस्थायि प्रहरी पोष्ट हाप्सेचौरका ईन्चार्ज गणेश खत्रिले धादिङ पोष्टलाई जानकारि दिनु भयो ।